आयोजक कतारविरुद्ध इक्वेडर दुई गोलले अगाडि

२०७९ मंसिर ४, आईतवार २२:२५ बजे

काठमाडौं : कतार विश्वकप २०२२ मा पहिलो खेलमा आयोजक कतारविरुद्ध इक्वेडरले दुई गोलको अग्रता लिएको छ । खेलको ३१ औं मिनेटमा इक्वेडरले दोस्रो गोल गरेको हो ।

पहिलो गोल इक्वेडरका ई भ्यालेन्सियाले गरेका थिए । खेलको १६ औं मिनेटमा आयोजक राष्ट्र कतारविद्ध पेनाल्टीमार्फत गोल गरेका हुन् । कतारका किपर एस. अलसाईले फल्ट गरेपछि रेफ्रिले पेनाल्टी दिएका दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार