रोल्पामा आज १० बजेपछि मतगणना हुने

२०७९ मंसिर ५, सोमबार १०:२७ बजे

रोल्पा : रोल्पामा सबैजसो मतदान केन्द्रका मतपेटिका मतगणना स्थल ल्याइसकेको मुख्य निर्वाचन कार्यलय रोल्पाले जनाएको छ । विभिन्न मतदान केन्द्रमा भएका मतपेटिका सुरक्षाकर्मीको रोहवरमा सोमबार बिहान ७ सम्म जिल्ला सदरमुकाम लिवाङ ल्याइएको हो ।

सर्बदलिय बैठकको लागि सम्पुर्ण राजनितिक दलका प्रतिनिधि लाई १० बजे पछि बोलाइएको मुख्य निर्वाचन अधिकृत कार्यलय रोल्पाका सहायक निर्वाचन अधिकृतले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार