काठमाडौं ७ मा घण्टीलाई पछि पार्दै एमालेका श्याम घिमिरेको अग्रता

२०७९ मंसिर ५, सोमबार १२:०१ बजे

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीले लिइरहेको अग्रता रोक्दै काठमाडौं ७ मा नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे अघि बढेका छन् ।पछिल्लो गणनाअनुसार घिमिरेले ३७५ मतका साथ अग्रता लिँदा घण्टीका उम्मेदवार गणेश पराजुलीले ३०४ मत पाएका छन् ।

त्यस्तै सत्ता गठबन्धनकी मानुषी यमी भट्टराईले २९० मत पाएर तेस्रो स्थानमा रहँदा लौरो अभियानका उम्मेदवार देवेन्द्र पोखरेलले १०१ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार