काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिरको अग्रता

२०७९ मंसिर ५, सोमबार १२:११ बजे

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । २०० मत गनिसक्दा खनालले ८० मतले अग्रता लिएका कायम गरेका हुन् । उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मतका साथ पछ्याएका छन् ।

प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान भने ३८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार