काठमाडौं ४ मा गगन थापालाई कडा टक्कर

२०७९ मंसिर ५, सोमबार १२:३४ बजे

काठमाडौं : । काठमाडौं क्षेत्र नं ४ को मतगणना शुरु भएको छ।

सो क्षेत्रको मतगणना स्थल चपलीमा शुरु भएको मतगननामा नेपाली काँग्रेसका गगन थापाले ६६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन भट्टराईले टक्कर दिएका छन् । भट्टराईले ६३३ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार