ओली उम्मेदवार रहेको झापा ५ मा मतगणना सुरू

२०७९ मंसिर ५, सोमबार १२:४६ बजे

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ को मतगणना सुरू भएको छ।दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो । तीन दिनभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गर्ने जिल्ला निर्वाचन आयोगले तयारी गरेको छ । विभिन्न साता ठाउँमा गणना भइरहेको छ ।

यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ । ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार