काठमाडौं ४ मा गगनको अग्रता कायमै, राजन ४४४ मतले पछाडि

२०७९ मंसिर ५, सोमबार १४:२६ बजे

काठमाडौं : काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ र २ को ४२४५ मत गणना सकिँदा गगनले ४४४ मतले लिड गरेका छन् । गगनको २०२५ मत छ । एमालेका राजन भट्टराईले १५८१ मत ल्याएर पछ्याइरहेका छन् ।

यहाँ राप्रपा उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठ को १७१ मत छ । त्यस्तै हाम्रो नेपाली पार्टीका अर्चनशम्शेर राणाको ३८ मत छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार