मोरङ ६ मा शेखर कोइराला अगाडि

२०७९ मंसिर ५, सोमबार १५:५३ बजे

मोरङ ६ मा मतगणना सुरू गरिएको छ। अहिलेसम्म २०० मत गणना गरिएको छ। २०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला अगाडि छन्। शेखरले ७६ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले शेखरलाई पछ्याइरहेका छन्। उनले ५९ मत ल्याएका छन्। मतगणना जारी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार