ललितपुर-३ मा एमाले उम्मेदवारलाई पछि पारिन् तोसिमा कार्कीले

२०७९ मंसिर ५, सोमबार १६:२७ बजे

ललितपुर : ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन्।

अहिलेसम्म ४ हजार ९ सय ५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएकी छन्। दोस्रोमा रहेका एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय८८ मत ल्याएकी छन्।

मतगणना जारी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार