रूपन्देही-२ को प्रारम्भिक परिणाममा , बिष्णु पौडेल दोस्रो

२०७९ मंसिर ५, सोमबार १६:४१ बजे

रूपन्देही :रूपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) सुरूवाती अग्रता लिएको छ।

रास्वपाका गणेश पौडेलले १ सय २६ मत ल्याएका छन्। उनले एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पछाडि पारेका छन्। पौडेलले ८२ मत पाएका छन्। तेस्रोमा रहेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा (सूर्यवंशी) ले ७८ मत ल्याएका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ।

मतगणना जारी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार