डडेल्धुरामा १ सय ५० मत गन्दा देउवाले पाए ४८ मत, सागर ढकाललाई १७

२०७९ मंसिर ५, सोमबार १७:०२ बजे

डडेल्धुरा : डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।एक सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन्।

यस्तै कांग्रेस (बिपी) का कर्ण मल्लले ४२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार