जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अगाडि

२०७९ मंसिर ५, सोमबार १७:३६ बजे

जुम्ला :जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही अगाडि छन्। यहाँ मतगणना भइरहेको छ।१०० मत गणना गर्दा राप्रपाका शाहीले ६९ मत ल्याएका छन्।

यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरले जम्मा २० मत ल्याएकी छन्। नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ७ मत ल्याएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार