काठमाडौं–२ मा दोब्बर मतले अघि बढ्दै सोबिता गौतम

२०७९ मंसिर ५, सोमबार १८:१४ बजे

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन् । १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती २४६ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले २२२ मत पाएकी छिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार