तनहुँ क्षेत्र नम्बर १ रामचन्द्र पौडेलको अग्रता कायमै

२०७९ मंसिर ५, सोमबार १८:२६ बजे

तनहुँ : तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ । अहिलेसम्म कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । उनको पक्षमा १६१ मत आउँदा एमाले उम्मेदवार एकबहादुर रानाले १०६ मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्रका उम्मेदवार गोविन्दराज जोशीले ४१ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार