ललितपुर १ मा १२६३ मतले एमालेका नवराज सिलवालको अग्रता

२०७९ मंसिर ५, सोमबार १८:३६ बजे

ललितपुर : ललितपुर क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् ।

उनले २९४३ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेसका उदयशम्शेर राणाले १६८० मत पाएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । यस्तै राप्रपाले २०९ मत पाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार