सप्तरी-२ मा सिके राउत २ हजार ६ सय बढी मतले अघि

२०७९ मंसिर ५, सोमबार १९:२९ बजे

जनकपुर : सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले अघि छन्।

पछिल्लो मत परिणामअनुसार राउतले ४ हजार ६ सय २० मत ल्याएका छन। दोस्रो स्थानमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले १९३६ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले ९ सय ९१ मत ल्याएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार