भक्तपुर–२ मा १९ हजार मत गन्दा दुर्लभ थापाको अग्रता कायमै

२०७९ मंसिर ५, सोमबार २०:०१ बजे

काठमाडौं : भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता कायमै गरेका छन् । थापाले ८ हजार १११ मत पाउँदा एमालेका महेश बस्नेतले ७ हजार २०२ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार