ललितपुर–१ मा नवराज सिलवाल ९८१ मतले अगाडि

२०७९ मंसिर ५, सोमबार २०:१० बजे

काठमाडौं : ललितपुर क्षेत्र नम्बर १ मा नवराज सिलवाल ९८१ मतले अगाडि देखिएका छन् । ८ हजार २९५ मतगणना हुँदा सिलवालले ३ हजार ८९१ मत पाएका छन् भने कांग्रेसका उदयशमशेर राणाले २ हजार ९१० मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७२० मत पाएको छ । राप्रपाले ३४३ मत पाएको छ । ३२३ मत बदर भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार