पश्चिम नवलपरासी १ मा विनोद चौधरीको अग्रता

२०७९ मंसिर ५, सोमबार २१:४७ बजे

नवलपरासी : पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको अग्रता कायम राखेका छन् । ६ हजार १७३ मतगणना हुँदा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार चौधरीले दुई हजार १७४ मत प्राप्त गरेका छन् ।

यस्तै चौधरीका प्रतिस्पर्धी हृदयेश त्रिपाठीले एक हजार ६६४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ३०३ मत प्राप्त गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार