वीर अस्पताल बाहिरका फार्मेसीमाथि महानगरले चलायो डोजर

२०७९ आश्विन ६, बिहीबार १७:४९ बजे

काठमाडौं: काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका पसलहरुमाथि डोजर चलाएको छ। अनधिकृत रुपमा बनाइएका सटरहरु हटाउन सूचना दिए पनि नहटाएको भन्दै महानगरले आज डोजर चलाएको हो।

डोजर चलाइएका पसलहरुमा फार्मेसीहरु संचालनमा थिए। महानगरले डोजर ल्याएपछि औषधि व्यवसाय गर्दै आएकाहरुले हतारहतार आफ्ना सामान निकालेका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार