काभ्रेमा गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईको अग्रता

२०७९ मंसिर ६, मंगलवार ०७:२९ बजे

काभ्रे : काभ्रे–२ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईले अग्रता बनाएका छन् । ६४१९ मत गनिसक्दा हुमागाईले ३२७३ तथा बाँस्कोटाले २३९६ मत पाएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४९२ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार