कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

२०७९ मंसिर ६, मंगलवार ०८:५६ बजे

कास्की : कास्की क्षेत्र नम्बर ३ माराष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता कायमै राखेका छन् ।

उनले ३ हजार ३०६ मत पाउँदा एमालेका दामोदर पौड्यालले २ हजार ९५१ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवारले १ हजार ८७८ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार