काठमाडौं ७ मा एमालेलाई उछिन्दै अघि बढयो घण्टी, पछ्याउँदै मानुषी

२०७९ मंसिर ६, मंगलवार १०:०६ बजे

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा एमालेका श्याम कुमार घिमिरे फेरि पछि परेका छन् । घिमिरेलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली अगाडि आएका हुन् ।

बीचमा एमालेले अग्रता लिएको थियो । घण्टी चिन्हलिएर उठेका पराजुलीले २६६९ मत पाएका छन् । यस्तै एमालेका घिमिरेले २५८७ मत पाएका छन् । माओवादीबाट उठेकी मानुषीको २१५८ मत रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार