डम्बर खड्काले फेरि पनि पछि पारे सुवास नेम्वाङलाई

२०७९ मंसिर ६, मंगलवार १०:२३ बजे

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्। सोमबार मतगणना सुरू भएयता नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच इलाम-२ मा उछिनपाछिन चलिरहेको छ।

पछिल्लो मत परिणाम अनुसार डम्बर खड्काले २१७८ मत प्राप्त गर्दा नेम्वाङले २१०१ मत पाएका छन्।
अहिले नेम्वाङ कांग्रेस उम्मेद्वारभन्दा ७७ मतले पछि छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार