झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि

२०७९ मंसिर ६, मंगलवार १०:४६ बजे

झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता यथावत छ।
पछिल्लो मतगणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन्।

निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता यथावत छ।
पछिल्लो मतगणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मत ल्याएका छन्।
यहाँ ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार