बाँके- २ मा राप्रपाको अग्रता

२०७९ मंसिर ६, मंगलवार १०:५० बजे

बाँके : बाँके- २ मा राप्रपाका धवलशम्मशेर राणाले फराकिलो अग्रता बनाएका छन्। राणाले १३ हजार ३५५ मत पाउँदा जसपाका मोहम्मद इश्तियाक राईले ८ हजार ५५९ मत पाएका हुन्।

त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार सुदीप नरसिंह राणाले १७ सय ५९ मत पाएका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले ६०७ मत पाएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार