डडेल्धुरामा १३ हजार ८ सय ८० मत गन्दा ढकालले पाए ३ हजार ६ सय २६ मत

२०७९ मंसिर ६, मंगलवार ११:३० बजे

डडेल्धुरा : डडेल्धुरामा १३ हजार ८ सय ८० मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ६ हजार ८ सय ८० मत पाएर अग्रता कायमै छ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६ सय २६ मत पाएर दोस्रो स्थानमा छन्। यस्तै बिपी कांग्रेसका कर्ण मल्लले १ हजार ९ सय ३२ मत पाएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार