प्युठानमा एमालेका सूर्य थापा अगाडि

२०७९ मंसिर ६, मंगलवार १२:०३ बजे

प्युठान : प्युठान निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता सूर्य थापाले प्रारम्भिक अग्रता लिएका छन् ।

थापाले १ हजार ९८९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७०१ मत प्राप्त गरेकी छिन् । यसअघि यस क्षेत्रमा दुर्गा पौडेलले जितेकी थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार