डोटीमा प्रेम आलेको अग्रता

२०७९ मंसिर ६, मंगलवार १२:५० बजे

धनगढी : डोटीमा ११ हजार ४८ मत गन्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रेम आलेले ६ हजार २ सय ३१ मत ल्याएर अग्रता कायम गरेका छन्।

यस्तै, एमालेकी गौरी ओलीले ३ हजार ४ सय ९ सय मत ल्याएकी छन्। यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ४८८ मत पाएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार