कैलाली ५ मा एमालेको सुरुवाती अग्रता

२०७९ मंसिर ६, मंगलवार १५:२३ बजे

कैलाली : कैलाली ५ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा एमालेका नादरमुनि रानाले ७२८ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनलाई गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका डिल्लीराज पन्तले पछ्याइरहेका छन् । पन्तले ५८० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो स्थानमा छन् । ओझाले २३६ मत पाएका छन् । अहिले सम्म १९५३ मत गणना भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]mail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार