चुनाबमा हार्नेहरुलाई धरानमा ढुंगा बोक्न आउन हर्क साम्पाङको आग्रह

२०७९ मंसिर ६, मंगलवार १५:४३ बजे

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना चलिरहेका बेला चुनाबमा हारेका उम्मेदवारहरूलाई आफ्नो नगर धरानमा ढुंगा बोक्न आउन धरानमा मेयर हर्क साम्पाङले निम्तो दिएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन् -‘अब हार्नेहरुले पीडा भुलाउन रक्सी खाएर पल्टिनु भन्दा धरानमा सम्मानका साथ ढुङ्गा बोक्न आउनुहोला। त्यो ठूलो पेट घटेर मान्छे नि स्वस्थ हुन्छन्।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार