दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि चौधरीको अग्रता

२०७९ मंसिर ६, मंगलवार १५:५२ बजे

दाङ : दाङ १ मा अहिलेसम्म ६१७३ मतगणना भएको छ। एकीकृत समाजवादीका मेटमणि चौधरी (कलम) ले २५१५ मत ल्याएका छन्। एमालेकी शान्ता चौधरी (सूर्य) ले १६३२ मत ल्याएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक (घण्टी) ले १३४० मत ल्याएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार