कालीकोटमा एमालेको सुरूआती अग्रता

२०७९ मंसिर ६, मंगलवार १६:१८ बजे

कालीकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादीका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शहीको जिल्ला कालीकोटमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवारले सुरूआती अग्रता लिएका छन्।

२०७१ मत गन्दासम्म नेकपा एमालेका उम्मेदवार नगेन्द्र शाहीले ११८ मत पाएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ११५ मत ल्याएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]l.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार