चितवन-२ मतान्तर बढाउँदै रवि लामिछाने

२०७९ मंसिर ६, मंगलवार १६:२४ बजे

चितवन : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार १३ हजार ५०० मत गन्दा लामिछानेले ४४१४ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३९७८ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३५६० मत ल्याएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार