झापा-३ मा सिटौलासँग अग्रता जोगाउँदै लिङ्देन

२०७९ मंसिर ६, मंगलवार १६:३७ बजे

झापा : झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग अग्रता जोगाइरहेका छन् ।

लिङ्देन २ हजार १९१ मतान्तरसहित अगाडि छन् । उनले ८ हजार ७४४ मत ल्याउँदा सिटौलाले ६ हजार ५५३ मत प्राप्त गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार