ताप्लेजुङमा योगेश भट्टराईको सुरूवाती अग्रता

२०७९ मंसिर ६, मंगलवार १७:३० बजे

ताप्लेजुङ : ताप्लेजुङको प्रारम्भिक मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले अग्रता लिएका छन्। उनले ६८ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खेलराज बुढा क्षेत्रीले ३३ मत ल्याएका छन्।

ताप्लेजुङमा मंगलबार मात्रै मतगणना सुरू गरिएको हो। यहाँ २०७४ मा एमालेका भट्टराई विजयी भएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार