ओलीले राष्ट्रपतिको सामान्य आलोचना पनि सुन्नै सक्दैनन् आखिर किन ?

२०७९ आश्विन ७, शुक्रबार १०:५४ बजे

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको आलोचनागरेको भन्दै सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका छन् । बिहीबारच्यासलस्थित पार्टी कार्यालय आयोजित कार्यक्रममा ओलीले राष्ट्रपतिकोअपमान नगर्न चेतावनी दिए ।

राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनलेमहानता ठानेको टिप्पणी उनको थियो ।राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेकामा ओलीले समर्थन जनाए । अहंकारी गठबन्धनलेराष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी नगराएको उनको भनाइ थियो ।

ओलीले वर्तमान सरकार तानशाही बाटोतर्फ अघि बढेको आरोप लगाए । संविधान र कानुनको पालना नगरेर बुद्धिको होइन मसलकाकुरा गरेर यो गठबन्धन तानाशाही बाटोतर्फ अघि बढेको छ,’ उनले भने । ओलीले निर्वाचनबाट जितेंद्र एमालेले सरकारको नेतृत्व गर्नेदाबी पनि गरे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार