शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्तालाई १४% लाभांश

२०७९ मंसिर ८, बिहीबार १०:४८ बजे

काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानी कर्ताले १४ प्रतिसत लाभांश पाउने भएका छन् । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट लगानी कर्तालाई १४% लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभा बाट पास गरेपछि सो लाभांश वितरणब हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार