
काठमाडौं :काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।