ओरालो लाग्यो सुनचाँदीको मूल्य

२०७९ पुष १४, बिहीबार ११:०८ बजे

काठमाडौं : आज सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार