पुनः कोभिड देखिएपछि आइसोलसनमा बाइडेन

२०७९ श्रावण १५, आईतवार ०८:३५ बजे

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ । पुनः कोभिड देखिएपछि उनी आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।

राष्ट्रपति बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार