काठमाडौँमा पुन भूकम्पको धक्का

२०७९ श्रावण १५, आईतवार ०८:४१ बजे

काठमाडौं : काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

भोजपुर केन्द्रबिन्दु बनाएर गएको ५.३ म्याग्नेच्युडको भुकम्पको धक्का काठमाडौंको साथै धरान र भोजपुर लगाएतका जिल्लामा समेत महसुस भएको थियो ।

यसको आधाकारिक जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार