आहा मनाङ ! जाने होइन घुम्न ? (तस्बिरहरु)

२०७९ श्रावण १५, आईतवार २१:४१ बजे

काठमाडौं : मनाङ भन्ने बित्तिकै हामीलाई सम्झना आइहाल्छ–हिमालपारीको जिल्ला । मनाङ जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ । हिमाली जीवनशैली, भेषभुषा, संस्कार, रीतिथिति र रहनसहनलगायत मनाङका विशेषता हुन् ।

गण्डकी प्रदेशको विकट पहाडी भूभागमा पर्ने मनाङमा आन्तरिक पर्यटनलाई बढावा दिनको लागि नमस्ते मनाङ प्रालिले कम्पनीका सदस्य सहित महानायक राजेश हमाल समेतलाई लगेर पर्यटन प्रवर्द्धन गरेको छ ।

सुन्दर मनाङका केहि दृश्यहरु

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार