भारतविरुद्ध नेपाल ८-० ले पराजित

२०७९ श्रावण १५, आईतवार २१:३१ बजे

काठमाडौं । सुरुवाती माल्दिभ्स र श्रीलंकासंगको दुई खेलमा शानदार जित निकालेको नेपाल आफ्नो तेस्रो खेलमा भारतसंग ८–० ले पराजित भएको छ । साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलको पहिलो हाफमा एक गोलले अगाडी रहेको भारत दोस्रो हाफमा गोलको वर्षा गर्दै नेलालाई ८ गोलले हराएको हो ।

माल्दिभ्स र श्रीलंकासंगको दुई खेलमा ७ गोल गरेको नेपालले भारतसँग मात्रै ७ गोल खायो । यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार