‘लन्डन पेरिस’ मा केकी र कमलको रोमान्स

२०७९ श्रावण १५, आईतवार २२:०६ बजे

काठमाडौं : गायक डा. सुदीप भट्टराईको नयाँ गीत ‘लन्डन पेरिस’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदीपकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी र कमल सिंहको अभिनय छ ।

प्रेमकथामा देखाउन खोजिएका भिडिया निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईँको छाँयाकंन र विकाश धमलाको सम्पादन रहेको भिडियो गायक सुदीपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार