
काठमाडौँ : दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले गाभिएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन्।
नेपाल राष्ट्र बैंकले मर्जरपछि कुमारी बैंक लिमिटेडबाट नयाँ नाम तोकिदिएको थियो। सो अनुसार आजबाट उक्त नाममा एकीकृत कारोबार सुरु भएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।