
काठमाडौं : नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक ( एसपी) को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ५३ जना एसपीको सरुवा र ४२ जनाको काज सरुवा गरेका हुन् ।
यस्ताे छ डिएसपी सरूवाकाे सूची
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।