प्रेमिकासँग बिहे गर्दै ऋतिक रोशन

२०७९ फाल्गुन १९, शुक्रबार २०:५२ बजे

एजेन्सी : सम्बन्ध विच्छेद गरेर बसेका बलिउड अभिनेता ऋतिक रोशनले बिहे गर्ने तयारी गरेका छन्। बलिउड लाइफका अनुसार ऋतिकले प्रेमिका सबा आजादसँग आगामी नोभेम्बरमा विवाह गर्ने भएका हुन्। 

हाल उनीहरू जुहुमा सँगै बसिरहेका छन्। दुई छोराका पिता  ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए। सम्बन्धविच्छेद गरे पनि उनीहरू छोराहरूका कारण बेलाबेला भेटघाट गर्छन्। 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार