यस्तो छ आजको डलर, युरो सहित विदेशी मुद्राको विनिमय दर

२०७९ फाल्गुन २०, शनिबार ०८:५६ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८५ पैसा र बिक्री दर १३१ रूपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ८२ पैसा र बिक्री दर १३९ रूपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ९० पैसा र बिक्री दर १५७ रूपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

CurrencyUnitBuySell
USD (U.S. DOLLAR)1130.85131.45
EUR (EUROPEAN EURO)1138.82139.46
GBP (UK POUND STERLING)1156.9157.62
CHF (SWISS FRANC)1139.49140.13
AUD (AUSTRALIAN DOLLAR)188.4288.82
CAD (CANADIAN DOLLAR)196.4596.9
SGD (SINGAPORE DOLLAR)197.1897.63
JPY (JAPANESE YEN)109.69.65
CNY (CHINESE YUAN)118.9519.04
SAR (SAUDI ARABIAN RIYAL)134.8635.02
QAR (QATARI RIYAL)135.8636.03
THB (THAI BAHT)13.773.79
AED (UAE DIRHAM)135.6335.79
MYR (MALAYSIAN RINGGIT)129.2329.37
KRW (SOUTH KOREAN WON)10010.0510.09
SEK (SWEDISH KRONER)112.4612.52
DKK (DANISH KRONER)118.6518.74
HKD (HONG KONG DOLLAR)116.6716.75
KWD (KUWAITY DINAR)1426.19428.15
BHD (BAHRAIN DINAR)1347.06348.65

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार