
दोलखा: दोलखाको सदरमुकाम चरिकोट लगायतका क्षेत्रमा असिना पानी परिरहेको छ । शनिबार बेलुका करिब साढे ७ बजे बाट पर्न सुरु गरेको हो ।
जिल्लामा दिउसो पख मौसममा सुधार रहे पनि बेलुका साँझबाट हल्का चट्याङ र हावाहुरी सहित असिना पानी परिरहेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।